logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला हुँदै

    1KShares
    एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला हुँदै

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय विभागहरूको संयुक्त भेला आज (आइतबार) हुँदैछ ।

    तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा दिउँसो ३ बजे हुने भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुखहरू, सचिवहरू र सदस्यहरूलाई बोलाइएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

    भेलामा पार्टीको आगामी भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशन र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकका सन्दर्भमा छलफल हुनेछ ।



    फास्ट न्युज    
  • २०८२ असार २९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट