logo

२०८३ असार ३ बुधबार

logo
  • २०८३ असार ३ बुधबार
  • रविको पक्षमा हस्ताक्षर गर्न रास्वपा कार्यालयमा पुगिन् मनिषा

    1.2KShares
    रविको पक्षमा हस्ताक्षर गर्न रास्वपा कार्यालयमा पुगिन् मनिषा

    काठमाडौं।अभिनेत्री मनिषा कोइराला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको न्यायका लागि भन्दै चलाइएको अभियानमा हस्ताक्षर गर्न वनस्थली पुगेकी छन् ।

    मनिषाले वनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरेकी हुन् । हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले राज्यबाट रविमाथि अन्याय र दुर्व्यवहार भइरहेको बताइन् ।



    फास्ट न्युज    
  • २०८२ असार २६, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट