logo

२०८३ जेष्ठ १ शुक्रबार

logo
  • २०८३ जेष्ठ १ शुक्रबार
  • पत्रकार रिजालको ‘शकुन्तला ‘ प्रकाशित

    1.4KShares
    पत्रकार रिजालको ‘शकुन्तला ‘ प्रकाशित

    काठमाडौं। पत्रकार आचार्य कमल रिजालको पौराणिक उपन्यास ‘शकुन्तला ‘प्रकाशनमा आएको छ ।यो उनको पाँचौं उपन्यास हो । यस कृतिको पृष्ठभूमि पौराणिक आख्यान भए पनि हालसम्मको पौराणिक मान्याताभन्दा नितान्त भिन्न किसिमले लेखिएको उपन्यास भएको लेखक रिजालले बताएका छन् ।

    उपन्यासले हिन्दुसंस्कार र संस्कृतिभित्र विद्यमान अन्धविश्वास, कुरीति र कुसंस्कार चिर्न सहयोग गर्ने शिखा बुक्सका पुष्पराज पौडेलले बताएका छन् ।
    उपन्यासलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।



    फास्ट न्युज    
  • २०८२ असार २५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट