logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • काँग्रेसको पदाधिकारी बैठक बस्दै

    907Shares
    काँग्रेसको पदाधिकारी बैठक बस्दै

     काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि बैठक बोलाएका हुन् ।
    पदाधिकारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी गराए ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट