logo

२०८३ असार २ मंगलवार

logo
  • २०८३ असार २ मंगलवार
  • रोल्पामा ट्र्याक्टर दुर्घटना चालकको घटनास्थलमै मृत्यु

    1KShares
    रोल्पामा ट्र्याक्टर दुर्घटना चालकको घटनास्थलमै मृत्यु

    रोल्पा  । रोल्पामा ट्र्याक्टर दुर्घटनाहुदा चालकको घटनास्थलमै मृत्यु भएको छ।दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का २९ वर्षीय खिमबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ३ बागमारामा गएराति साढे ९ बजेतिर लु।प्र ०२–००१ त ८९ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको थियो।

    चुनबाङ भित्री सडक खण्ड अन्तर्गत दुई खोलीदेखि बागमारातर्फ जाँदै गरेको उक्त ट्र्याक्टर आफै अनियन्त्रित भई सडकदेखि झन्डै ६ मिटर तल खसेको थियो।



    फास्ट न्युज    
  • २०८२ बैशाख २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट