logo

२०८३ बैशाख २६ शनिबार

logo
  • २०८३ बैशाख २६ शनिबार
  • उच्च अदालतको सफाईले गिरी जेलमुक्त

    1KShares
    उच्च अदालतको सफाईले गिरी जेलमुक्त

    काठमाडौं ।जिल्ला अदालत काठमाडौँको फैसला बदर गर्दै उच्च अदालत पाटनले करणी मुद्दामा सफाइ दिएपछि न्यायाधीश भुवन गिरी जेलमुक्त भएका छन्। श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गत जेठ २९ गते सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तिराउन फैसला गरेको थियोउक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा आइतबार उच्च अदालतका न्यायाधीशहरू लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले उल्ट्याएको हो।

    अदालतको आदेश औपचारिक रुपमा पाएपछि निलम्बित न्यायाधीश गिरी सोमबार बिहान कारागार कार्यालय डिल्लीबजारबाट छुटेका हुन् ।



    फास्ट न्युज    
  • २०८२ बैशाख १, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट