logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • बारमा विजयप्रसाद मिश्रको प्यानलै भारी मतान्तरले विजयी

    1.1KShares
    बारमा विजयप्रसाद मिश्रको प्यानलै भारी मतान्तरले विजयी

    काठमाडौं । नेपाल बार एसोसिएसनको चुनावमा कांग्रेस-एमाले प्यानलका साझा उमेद्वार विजयप्रसाद मिश्रको प्यानलै निर्वाचित भएको छ । मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका माओवादीनिकट कानून व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले २६२१ ल्याएका छन।

     

    त्यस्तै महासचिवमा कांग्रेस -एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४ भोट ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २३६७ भोटमात्र ल्याए ।
    शनिबार भएको बारको चुनावमा ९९५७ मतदातामध्ये करिब ८० प्रतिशत मतदान भएको थियो ।

    मतदानका लागि काठमाडौं र बाहिर गरी ३६ केन्द्र तोकिएको थियो ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट