logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • राप्रपाको आन्दोलालाई केन्द्रित गदै काठमाडौंमा कडा सुरक्षा व्यवस्था

    937Shares
    राप्रपाको आन्दोलालाई केन्द्रित गदै काठमाडौंमा कडा सुरक्षा व्यवस्था

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको जन प्रदर्शनमा सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ । हजारौँ संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् ।

    राप्रपाले गर्ने आमसभाको सुरसार नहुँदै सुरक्षा परिचालन गरिएको हो । राप्रपा कार्यकर्ताहरू स्टेजको निर्माण र व्यवस्थापनमा जुटिरहेका छन् । पार्टीका नेताहरूको इन्ट्री भएको छैन । एकाध भारतीय मिडिया पनि आन्दोलनको रिपोर्टिङ गर्न आएका छन् ।

    राप्रपाले गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । यस्तै, दुर्गा प्रसाईँको अभियानबाट पनि साथ र समर्थन हुने भनिएपछि सुरक्षा निकाय चनाखो बनेको बुझिएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट