logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • आज एमालेले देशभर गणतन्त्रको पक्षमा जागरण सभा गर्दै

    865Shares
    आज एमालेले देशभर गणतन्त्रको पक्षमा जागरण सभा गर्दै

    काठमाडौं ।नेकपा एमालेले गणतन्त्रको पक्षमा आज देशभर जागरण सभा गर्ने भएको छ ।
    सबै जिल्लाका सदरमुकाम लगायतका स्थानहरुमा जागरण सभा र र्याली गर्न सर्कुलर पठाइसकिएको जानकारी एमाले महासचिव शंकर पोखरेलले दिए ।
    काठमाडौं उपत्यकामा भने दिउसो ४ बजे तिनकुनेबाट मोटरसाइकल र्याली गर्ने जनाइएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट