logo

२०८३ जेष्ठ १६ शनिबार

logo
  • २०८३ जेष्ठ १६ शनिबार
  • प्रेस चौतारीमा सर्वसम्मत अध्यक्षमा पाण्डे

    991Shares
    प्रेस चौतारीमा सर्वसम्मत अध्यक्षमा पाण्डे

    विराटनगर । प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् ।राजेश राईले अध्यक्षमा दावी छोडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
    विराटनगर जारी १० औं महाधिवेशनमा पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए, महासचिव हिरामान लामा नै दोहोरिए ।उपमहासचिवमा हरिबल्लभ नेपाल सर्वसम्मत भए । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट