logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • घाइतेहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिन स्वास्थ्य मन्त्री वीर अस्पतालमा’

    847Shares
    घाइतेहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिन स्वास्थ्य मन्त्री वीर अस्पतालमा’

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी तथा पहिरो लगायतका विपद्मा घाइते भई उपचाररत रहेकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।

    बिहीबार बाढी तथा पहिरोलगाएत प्राकृतिक प्रकोपमा परि घाइते भइ वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराइरहेकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै मन्त्री पौडेलले प्राकृतिक प्रकोपबाट घाइते भएकाहरुको उपचारमा कुनै कमी हुन नदिने बताए ।

    कतिपय नागरिकलाई सरकारले निःशुल्क उपचार गराएको बारेमा जानकारी नहुने भन्दै सञ्चारमाध्यमले सूचना संप्रेषणा गरिदिन आग्रह गरेका छन | ।उहाँले विपदमा भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले निःशुल्क गर्ने बताए। उहाँले घाइतेलाई उपचारबाट वञ्चित हुन नदिने प्रतिबद्धता जनाएका छन |

     बिपतपछि आउनसक्ने महामारीलाई नियन्त्रण गर्नका लागि मन्त्रालय सजक रहेको बताए ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट