काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।केन्द्रीय कार्यालय च्यासलमा केही समयअघिबाट बैठक जारी छ ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरिरहेका छन् ।पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल पछि राजतन्त्र समर्थकहरु सक्रिय भएपछि सरकारले दबाब महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया