logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • मेयर शाहलाई आफूहरुको अभियानमा जोडिन दुर्गा प्रसाईंको सुझाव

    913Shares
    मेयर शाहलाई आफूहरुको अभियानमा जोडिन दुर्गा प्रसाईंको सुझाव

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई राजीनामा दिएर आफूहरुको अभियानमा जोडिन आग्रह गरेका छन् । शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी उनले राजनीतिको खिचडीमा बस्नुभन्दा राजीनामा गरेर आफ्नो अभियानमा जोडिन सुझाएका हुन् ।समय भएको पनि दाबी गरे । उनले भने, ‘यो समय राजा र दुर्गा प्रसाईंको हो ।’
    ‘बालेन भाइ, राजीनामा दिएर हाम्रो अभियानमा आउन आग्रह गर्छु । स्वतस्फूर्त रुपमा दोकान बन्द गरेर राजाको स्वागतमा आउनको लागि म सबै नेपालीहरुलाई आग्रह गर्दछु ।’



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट