logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • नेकपा एसले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

    904Shares
    नेकपा एसले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी बैठकपछि पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, सरकारले ल्याएको अध्यादेशका विषयवस्तु, संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषय, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने पार्टी महासचिव घनश्याम भूसालले जानकारी दिए।

    फागुन ३ देखि ५ सम्म सम्पन्न प्रदेश अधिवेशनबाट नेकपा एसको नेतृत्व सर्वसम्मत चयन भएको पोलिटब्युरो सदस्यले बताएको छ । स्थायी कमिटी बैठक भने पार्टी कार्यालय आलोकनगरमा अहिले जारी छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको अवस्था, केन्द्रीय कमिटी बैठक बैठकका एजेन्डालगायतको विषयमा छलफल भइरहेको जनाएको छ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट