logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

    898Shares
    अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

    ५ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पताले निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार पोखराको बेलुन दुर्घटनामा घाइते भएका अर्थमन्त्री पौडेल सोमबारदेखि सोही अस्पतालमा उपचार गराइरहेका थिए । उनको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नरहेकोले आज उनलाई डिस्चार्ज गरिएको हो ।

    आचार्यसँग हुने भेटघाट पनि सङ्क्रमण जोखिम कम गर्न बन्द गरिएको छ। उनको उपचारमा डा.प्रवीण गिरी लगायतका सघन उपचार कक्षको टोली खटिएको छ। पोखराको बेलुन दुर्घटनामा घाइते भएका अर्थमन्त्री पौडेल र नगर प्रमुख आचार्य सोमबारदेखि सोही अस्पतालमा उपचार गराइरहेका थिए।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार