logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

    985Shares
    अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी

    काठमाडाैं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको अध्यक्षका विजयप्रकाश सापकोटा विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७१ मतले पराजित गर्दै सापकोटा अध्यक्षमा निर्वाचित हुनुभएको हो । सापकोटाले छ सय ८६ र राईले छ सय १५ मत ल्याउनुभएको हो ।

    सापकोटा माओवादीका उपमहासचिव शक्ति बस्नेत निकट र राई उपमहासचिव जनार्दन शर्मा निकटका मानिनुहुन्छ । उपाध्यक्षमा अटल आचार्य, मदन ढकाल, विराज थापा, दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार,अभिमन्यु यादव र उमेश कंडेल तथा महासचिवमा रोशन थापा मगर र फूलमाया रानामगर निर्वाचित हुनुभएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट