logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

    916Shares
    राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्दैछ ।

    कार्यसमितिको बैठकका एजेण्डामा छलफल गर्न केन्द्रीय  कार्यसम्पादन समितिको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।

    केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते बस्दैछ । बैठक शुक्रबार धुम्बाराहीस्थित एक बैंक्वेटमा बिहान ११ बजे शुरु हुनेछ ।

    समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारीलगायत एजेण्डामा छलफल हुनेछ ।



    फास्ट न्युज    
  • २०८१ माघ १०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट