logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • पूर्व प्रधानमन्त्री सन्त नेता भट्टराईको १ सय १ औं जन्मजयन्ती मनाइँदै

    907Shares
    पूर्व प्रधानमन्त्री सन्त नेता भट्टराईको १ सय १ औं जन्मजयन्ती मनाइँदै

    काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज १०१औँ जन्मजयन्ती हो ।

    नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् ।

    विसं २०४७ मा अन्तरिम सरकारका प्रधानमन्त्री बन्नुभएका भट्टराई २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयांका, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएर चर्चामा आएका थिए ।

    निष्ठाको राजनीति र चट्टानी अडान अडानका व्यक्तित्व भट्टराई हसिँमजाक पनि गर्थे । अहिंसावादी नेताका रुपमा चिनिने महात्मा गान्धीभन्दा पनि किसुनजी आध्यात्मिक नेताका रुपमा पनि चिरपरिचित थिए । उनी पद र पैसाका लागि कहिल्यै लागेनन् ।



    फास्ट न्युज    
  • २०८१ पुष ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट