logo

२०८२ चैत्र १४ शनिबार

logo
  • २०८२ चैत्र १४ शनिबार
  • भारी मतान्तरले निर्वाचित भए रास्वपाका सभापति रवि लामिछाने

    880Shares
    भारी मतान्तरले निर्वाचित भए रास्वपाका सभापति रवि लामिछाने

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने निर्वाचित भएका छन् ।उनी ५४ हजार ४०२ मत ल्याएर निर्वाचित भएका हुन् ।उनका प्रतिस्पर्धी मीना खरेल १४ हजार ५६४ मत ल्याइन् । उनीहरूबीचको अन्तर ३९ हजार ८३८ देखिएको छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट