logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

    982Shares
    खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । गत कात्तिक ९ गते मन्त्री बनेका गुप्ता  फागुन २१ का प्रतिनिधिसभा निर्वाचनमा सिरहा- १ बाट रास्वपाको उम्मेदवार बन्ने तयारी गरेका छन् ।

    पछिल्लो समय अमेरिका भ्रमणको विषयमा उनी विवादमा परेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट चुनाव लड्ने तयारी गरेका उनले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामाबारे जानकारी गराएका छन् ।

    उनी सिराहा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन् ।



    फास्ट न्युज    
  • २०८२ माघ ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट