logo

२०८२ फाल्गुन २ शनिबार

logo
  • २०८२ फाल्गुन २ शनिबार
  • बझाङमा १ बजे बाट मतगणना हुने, इलामको प्रारम्भिक परिणाम आउदै

    835Shares
    बझाङमा १ बजे बाट मतगणना हुने, इलामको प्रारम्भिक परिणाम आउदै

    बझाङ प्रदेश सभा (१) मा दिउँसो १ बजेदेखि मत गणना हुने भएको छ ।
    भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मत गणना गर्ने निर्णय गरेको हो । मतपेटीका संकलन सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो ।

    शनिबार भएको निर्वाचनमा ४९.१२ प्रतिशत मत खसेको थियो । प्रदेश सभा सदस्यमा ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।
    प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणाना भने सुरु भैसकेको छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट