logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने

    967Shares
    एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने

    काठमाडौं । नेकपा एमालेले मंसिर ७ गतेको ‘जगारण सभा’ काठमाडौँको दरबारमार्गमा गर्ने भएको छ ।   यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जानकारी दिएको छ ।

    काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा एमालेले जागरण सभा गर्दैछ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट