logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    898Shares
    टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    दाङ । दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

    मुगु जिल्लाको रुरु गाउँपालिका–६ का ३३ वर्षीय चित्रबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताउनु भयो ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमहीबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १९९८ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको शाही सवार बा ६५ प ६६३३ नम्बरको मोटरसाइकललाई मंगलवार बेलुकी पौने पाँच बजेतिर सिसहनियाँको दोलाई खोला नजिकै ठक्कर दिएको थियो।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट