logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • दुर्गा प्रसाईंका समर्थकहरूकाे माइतीघर मण्डलामा प्रदर्शन

    877Shares
    दुर्गा प्रसाईंका समर्थकहरूकाे माइतीघर मण्डलामा प्रदर्शन

    काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले हिरासतमा लिएपछि दुर्गा प्रसाईंका समर्थकहरू आन्दोलित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको उजुरीका आधारमा प्रसाईं आइतबार भक्तपुरको ठिमीस्थित घरबाटै पक्राउ परेका परेका थिए ।

    प्रसाईं पक्राउ परेपछि उनलाई रिहाइको मागसहित समर्थकहरूले सोमबार दिउँसो काठमाडौंस्थित माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । सीमित संख्यामा रहेका उनीहरूले सनातन धर्म बचाऊ अभियन्ता एवम् मेडिकल व्यवसायी प्रसाईंलाई बिनाशर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट