काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् । पार्टीका उपल्लो स्तरका चर्चित नेतालाई राम्रो मत आएको छ ।
डा. वाग्लेले २ हजार ६ सय ७ मतका साथ पहिलो भएका हुन् । उनलाई पछ्याउँदै सोविता गौतमले २ हजार ५ सय ९४ मत ल्याइन् । यस्तै, शिशिर खनाललाई १४९५ मत र सागर ढकाललाई २३३३ मत आएको छ ।
खुल्लामा ३५ केन्द्रीय सदस्यका लागि मतदान भएको हो । हेर्नुस चर्चित उम्मेदवारहरुले ल्याएको मतः
-डा. स्वर्णिम वाग्ले २६०७ मत
-गणेश पराजुली २०४५
-बिराजभक्त श्रेष्ठ २०९४
-सस्मित पोखरेल १८३३
-मनिष झा २२३७
-सोविता गौतम २५९४
-विपिन आचार्य २१२६
-शंकर श्रेष्ठ १४८४
-कविन्द्र बुर्लाकोटी २१८४
-क्रान्तिशीखा धिताल १४७९
-शिशिर खनाल २४९५
-राजीव खत्री १७०१
-राजुनाथ पाण्डे. १८१२
-सुदीप ढकाल १४२९
-अनुष्का श्रेष्ठ १३५३
-जगदिश खरेल (दोलखा) १५१३
-रञ्जु दर्शना २२४९
-पुकार बम २०३०
-प्रमोद न्यौपाने १८९२
-हरि ढकाल २२१९
-जगदिश खरेल (ललितपुर) २०४४
-रोहन कार्की १०२२
-खगेन्द्र सुनार १७०८
-यज्ञमणी न्यौपाने १८६९
-असीम साह १७२८
-टिका संग्रौला १४९०
-सागर ढकाल २३३३
-लिमा अधिकारी १५०४
-रामजी यादव ८६९
-निशा डाँगी २०८९
-इन्दीरा रानामगर २०४७
-रिमा विश्वकर्मा १८१०
-रमेश प्रसाईं २१२३
-समिक्षा बास्कोटा १६९९
-अरनिको पाण्डे ९१२
-धनञ्जय रेग्मी ८९०
-तोसिमा कार्की २२५७
-गणेश कार्की १६९३
-आशिका तामाङ १४३०
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया