logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • आदमघाटमा माइक्रोबस दुर्घटना, १२ जना घाइते

    889Shares
    आदमघाटमा माइक्रोबस दुर्घटना, १२ जना घाइते

    धादिङ ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको आदमघाट नजिक माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

    काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा–प्रदेश ०१–००६ ख ७२२१ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

    दुर्घटनामा घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ बैशाख १३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट