logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • कानुन व्यवसायीलाई सिंहदरबार प्रवेश अवरोध हटाउन सुहाङद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

    1.1KShares
    कानुन व्यवसायीलाई सिंहदरबार प्रवेश अवरोध हटाउन सुहाङद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौं । प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले कानुन व्यवसायीलाई निर्बाध सिंहदरबार प्रवेश हुनुपर्ने बताउँदै प्रधानमन्त्री बालेन शाहको सचिवालयमार्फत ध्यानाकर्षण गराएका छन् ।नेम्बाङले बुधबार (चैत २५) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर ध्यानाकर्षण गराएका हुन् ।
    प्रवेशमा कडाइ गर्दा कानुन व्यवसायीका काममा असहजता आउने भन्दै यो व्यवस्था हटाउन ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, नेम्बाङले कानुन व्यवसायीका हकमा नागरिक एपबाट प्रवेश पास लिएर मात्र सिंहदरबार प्रवेश गर्नुपर्ने व्यवस्था हटाउन ध्यानाकर्षण गराएका छन् ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट