logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • व्यवसायी सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरणको नियन्त्रणमा

    1.1KShares
    व्यवसायी सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरणको नियन्त्रणमा

    काठमाडौं । व्यवसायी सुलभ अग्रवाललाई अनुसन्धानको लागी नियन्त्रणमा लिइएको छ । बयानको लागि अग्रवाललाई नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले  बताए ।व्यवसायी दीपक भट्टका व्यावसायिक साझेदारका रुपमा चिनिएका सुलभलाई प्रहरीले भैरहवाबाट नियन्त्रणमा लिएको हो। अग्रवाल शङ्कर ग्रुपका सञ्चालक हुन् । उनका बुवा शङ्कर अग्रवाललाई विभागले शुक्रवार साँझ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २२, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार