logo

२०८३ श्रावण १५ शुक्रबार

logo
  • २०८३ श्रावण १५ शुक्रबार
  • आज एमाले संसदीय दलको बैठक बस्दै

    1KShares
    आज एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौँ । आज दिउँसो ३ बजे नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले संसदीय दलको बैठक आह्वान गरेको हो ।

    बैठकले दलको नेता चयन गर्ने एक नेताले बताए । मंगलबार बसेको एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा राजनीतिक र कानूनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गर्दै विभिन्न आन्दोलनको तालिका सार्वजनिक गरिसकेको छ ।

     

     



    फास्ट न्युज    
  • २०८२ चैत्र १८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट