logo

२०८२ फाल्गुन १० आईतवार

logo
  • २०८२ फाल्गुन १० आईतवार
  • एमाले अध्यक्ष ओली फेरि झापामा , यस्तो छ कार्यक्रम

    724Shares
    एमाले अध्यक्ष ओली फेरि झापामा , यस्तो छ कार्यक्रम

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापामा विभिन्न ठाउँका चुनावी अभियानमा सरिक हुँदैछन् । उनी झापाका विभिन्न क्षेत्रमा हुने चुनाव केन्द्रित कार्यक्रमहरूमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको बुझिएको छ।

    क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवारसमेत रहेका ओलीले आज बिहान ११ बजे बिर्तामोडस्थित होटल डेग्लो मा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ ।

    यस्तै, दिउँसो ३ बजे दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हिसान, प्याब्सन र एन–प्याब्सनले आयोजना गर्ने कार्यक्रम तथा भेटघाटमा सहभागिता जनाउने कार्यक्रम छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन ९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट