logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • नेकपा एसमा नेता बन्ने होडबाजी, ३४३ सदस्यीय केन्द्रीय कमिटी

    814Shares
    नेकपा एसमा नेता बन्ने होडबाजी, ३४३ सदस्यीय केन्द्रीय कमिटी

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सदस्यको संख्या बढाएको छ । आकांक्षी धेरै भएपछि केन्द्रीय कमिटी ३४३ सदस्यीय बनाएको हो ।

    अहिले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा सदस्यहरुको नाम वाचन गरेर अनुमोदन गराउने तयारी छ । विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति हुने उल्लेख छ ।

    यसअघि महाधिवेशनले अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो । केन्द्रीय कमिटीले पूर्णता पाएपछि पदाधिकारी चयन गर्ने तयारी छ ।



    फास्ट न्युज    
  • २०८१ श्रावण १८, शुक्रबार १३:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार