logo

२०८३ आश्विन ८ बिहीबार

logo
  • २०८३ आश्विन ८ बिहीबार
  • हर्क सामपाङले दल दर्ताको प्रकृया अगाडि बढाए

    1.3KShares
    हर्क सामपाङले दल दर्ताको प्रकृया अगाडि बढाए

    काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् ।

    पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोग स्रोतले बतायो ।जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको दाबि गरेका साम्पाङले सुशिला कार्की नेतृत्वको सरकार विदेशीले बनाइदिएको भन्दै लगातार आक्रमण गरिरहेका छन्  ।



    फास्ट न्युज    
  • २०८२ आश्विन १२, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट