logo

२०८२ फाल्गुन २९ शुक्रबार

logo
  • २०८२ फाल्गुन २९ शुक्रबार
  • बराबरी भयो भारत र इङल्याण्डबीचको चौथो टेस्ट

    1.2KShares
    बराबरी भयो भारत र इङल्याण्डबीचको चौथो टेस्ट

    काठमाडौं । भारत र इङल्याण्डबीचको चौथो टेस्ट ड्र भएको छ । टेस्टको पाँचौं दिन भारतले ४ विकेट गुमाएर ४२५ रन बनाए पछि खेलको नतिजा आउन नसकेको हो । भारतले खेलको चौथो र पाँचौं दिन ब्याटिंग गरेर केवल ४ विकेट मात्र गुमाएर टेस्ट ड्र गरेको हो ।

    भारतलाई हारबाट बचाउन कप्तान शुभामन गिलले १०३, वाशिंटन सुन्दरले १०१ र रविन्द्र जडेजाले १०७ रन बनाएका थिए । त्यस्तै केएल राहुलले ९० रन बनाएका थिए ।

    यस टेस्टमा भारतले पहिलो इनिंगमा ३५८ बनाएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा ६६९ रन बनाएको थियो ।

    यो टेस्ट ड्र भएसँगै ५ खेलको सिरिजमा इङल्याण्ड २-१ ले अगाडी रहेको छ । अब लिड्समा जुलाई ३१ देखि सिरिजको अन्तिम खेल शुरु हुने छ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट