logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • स्पेन महिला युरो कपको फाइनलमा

    1.2KShares
    स्पेन महिला युरो कपको फाइनलमा

    काठमाडौं । स्पेन जारी महिला युरो कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनलमा जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।

    स्पेनको जितमा खेलको ११३औं मिनेटमा आइटाना बोनमाटी गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

    यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशबाट कुनासी गोल नभएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो ।

    अब स्पेनले फाइनलमा इङल्याण्डको सामना गर्ने छ । इङल्याण्डले पहिलो सेमिफाइनलमा इटालीलाई पराजित गर्दै फाइनलमा पुगेको छ । अब फाइनल खेल जुलाई २७ मा हुने हुने छ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट