logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • काठमाडौंमा हावाहुरीसहित वर्षा, प्लेन आकाशमै ‘होल्ड’

    1.1KShares
    काठमाडौंमा हावाहुरीसहित वर्षा, प्लेन आकाशमै ‘होल्ड’

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बिहानैदेखि हावाहुरीसहितको वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका भूभागमा हावाहुरी र चट्याङसहितको वर्षा भइरहेको छ ।

    यसैबीच, हावाहुरी र वर्षाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा समेत प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण केही जहाजहरू आकाशमै ‘होल्ड’ भएको अवस्था छ ।

     



    फास्ट न्युज    
  • २०८१ चैत्र ३०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार