logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

    994Shares
    त्रिचन्द्र क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका गोविन्द कोइराला निर्वाचित

    काठमाण्डाै । नेपालकै पहिलो क्याम्पस त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्षमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का गोविन्द कोइराला निर्वाचित हुनुभएको छ ।

    कोइराला एक हजार दुई सय १५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६ सय ८३ मत प्राप्त गर्नुभयो । यस्तै स्ववियु सचिवमा आशिष गिरी र कोषध्यक्षमा दुष्यन्त गौतम निर्वाचित हुनुभएको छ । त्रिचन्द्र क्याम्पसमा सात वटा विद्यार्थी सङ्गठनको गठबन्धनलाई हराउँदै नेविसङ्घका कोइरालाको प्यानल नै विजयी भएको हो ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २१, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट