logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • पूर्व सभामुख ढुंगानाको निधनप्रति शोक प्रस्ताव पारित गर्न कांग्रेसले आकस्मिक बैठक बस्दै

    898Shares
    पूर्व सभामुख ढुंगानाको निधनप्रति शोक प्रस्ताव पारित गर्न कांग्रेसले आकस्मिक बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ ।

    सोमबार पूर्व सभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्न लागेको पार्टीका सचिव प्रकाश शर्माले जानकारी दिए  ।

    बैठक बिहान १०ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट