logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • रवि लामिछाने ठग र भ्रष्टाचारी हुन् भन्ने प्रमाणित गर्न सक्छुः मुकुल ढकाल

    841Shares
    रवि लामिछाने ठग र भ्रष्टाचारी हुन् भन्ने प्रमाणित गर्न सक्छुः मुकुल ढकाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उनलाई बुधबार अन्तिम पटक स्पष्टीकरण सोध्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेसँगै ढकालले शुक्रबार स्पष्टीकरणको जवाफ दिएका हुन् ।

    रास्वपाले सोधेको स्पष्टीकरणको जवाफ लेख्दै ढकालले रवि लामिछानेलाई सहकारीमा ठगी गरेको, मन्त्री हुँदा भ्रष्ट्राचार गरेको र राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्ने दाबी गरेका छन् ।

    साथै सहकारी मुद्दामा सभापति लामिछाने ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्ने उनले बताएका छन् । भ्रष्टाचार मुद्दामा पनि जेल जान सक्ने उनको जवाफ छ।

    उनले पत्रमा भनेका छन्- 



    फास्ट न्युज    
  • २०८१ भाद्र ७, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार