logo

२०८३ असार ३ बुधबार

logo
  • २०८३ असार ३ बुधबार
  • नेपाल चौथो स्थानमा खुम्चिँए,रास्वपाका चौधरी विजयी

    913Shares
    नेपाल चौथो स्थानमा खुम्चिँए,रास्वपाका चौधरी विजयी

    रौतहट । नेपाली कम्यूनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल पराजित भएका छन् । रौतहट क्षेत्र नं. १ मा रास्वपाका राजेश कुमार चौधरी २८ हजार ९ सय ४६ मत प्राप्त गरी विजयी हुँदा नेपाल ७ हजार ६ सय ६९ मा सिमित भए ।

    चौधरीका निकटतम प्रतिद्धन्दी नेकपा (एमाले)का उमेदवार अजयकुमार गुप्ताले १० हजार ६९३ मत ल्याए । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार अनिलकुमार झाले आठ हजार ५७४ मत पाए ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट