logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • यौन व्यवसायसम्बन्धी अभिव्यक्तिमा कांग्रेस प्रमुख सचेतकले मागे माफी

    985Shares
    यौन व्यवसायसम्बन्धी अभिव्यक्तिमा कांग्रेस प्रमुख सचेतकले मागे माफी

    काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले आफ्नो अभिव्यक्तिप्रति सदनबाटै माफि मागेका छन् ।

    यही चैत ३ गते संसदको विशेष समयमा बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो ।

    जारी प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा याचना गरेको जनाएका हुन् । उनलाइ सामाजिक सञ्जाल देखि हिजो पार्टी पदाधिकारीको बैठकमा पनि सो अभिब्यक्तिलाई लिएर आलोचना गरिएको थियो ।

    घिमिरेले आफूले रोखेको अभिव्यक्ति पार्टी र संसदीय दलको आधिकारिक धारणा नभई व्यक्तिगत धारणामात्र भएको पनि प्रष्ट पारे ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट