logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • उच्च अंकले बढ्यो सेयर बजार, करिब १३ अर्बको कारोबार

    997Shares
    उच्च अंकले बढ्यो सेयर बजार, करिब १३ अर्बको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार हरियाली छाएको छ । आज नेप्सेको कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।

    साथै कारोबार रकम पनि उच्च देखिएको छ । गत साता बजार बन्द हुँदाको दिन ९ अर्ब ४० करोडको कारोबार भएकोमा आज १२ अर्ब ९५ करोडको भयो । आज कारोबार खुलेदेखि नै बजार निरन्तर उकालो लाग्यो । २०२ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ३ को स्थिर रह्यो ।

    आज १२ अर्ब ९५ करोडको सेयर कारोबार भएको छ। यो रकम भदौ १८ गतेपछिकै उच्च हो। गत कारोबार दिन अर्थात् मंगलबार भने नौ अर्ब ४० करोडको सेयर कारोबार भएको थियो।



    फास्ट न्युज    
  • २०८१ माघ २०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट