logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • चन्द्रागिरिको बलम्बुमा शंकास्पद वस्तु फेला

    856Shares
    चन्द्रागिरिको बलम्बुमा शंकास्पद वस्तु फेला

    भदौ, काठमाडौं । चन्द्रागिरिको बलम्बुमा शंकास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका-१२, बलम्बु स्कुल नजिकैको घरअगाडि कुकरमा तारले बाँधिएकोजस्तो देखिने गरी शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

    घटनास्थलमा प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली पुगिसकेको छ भने डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको थियाे ।

    यसैबीच, चन्द्रागिरीमा भेटिएको शंकास्पद उक्त वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ६, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार