logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरियाे

    787Shares
    ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरियाे

    काठमाडौं । केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्‍मा वरीयता हेरफेर गरिएको छ । यसअघि १४औं नम्बरमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई अहिले १६औंमा पुर्‍याइएको छ ।

    उनको ठाउँमा पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् । पाण्डे हाल कांग्रेसका सहमहामन्त्री छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वरीयता हेरफेर गरेका हुन् ।

     



    फास्ट न्युज    
  • २०८१ श्रावण २४, बिहीबार ०७:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार