logo

२०८२ माघ २५ आईतवार

logo
  • २०८२ माघ २५ आईतवार
  • सुन तोलाको १ लाख ४७ हजार ८ सय रुपैयाँ पुग्यो

    874Shares
    सुन तोलाको १ लाख ४७ हजार ८ सय रुपैयाँ पुग्यो

    काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ। मंगलबार सुन तोलामा नौ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साेमबार सुनको भाउ तोलाको एक लाख ४६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

    मंगलबार चाँदीको भाउ भने  घटेको छ । चाँदी  तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । साेमबार चाँदीको भाउ तोलाको एक हजार आठ सय ८५ रुपैबयाँ रहेको थियो ।



    फास्ट न्युज    
  • २०८१ श्रावण १, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट