logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • देश फेरि दुर्घटनातिर जानसक्ने प्रचण्डको भनाइ

    1.1KShares
    देश फेरि दुर्घटनातिर जानसक्ने प्रचण्डको भनाइ

    काठमाडौं ।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन नजिकिँदै गर्दा पनि देश असहज परिस्थितिमा रहेको बताएका छन् । नेकपा माओवादीका नेताहरूलाई पार्टीमा प्रवेश गराउदै उनले देशमा अझै अर्को दुर्घटना हुनसक्ने बताए ।

    उनले कार्यकर्ता र पार्टीपंक्तिलाई एकताबद्ध भएर चुनावमा केन्द्रित हुन निर्देशन भने, ‘चुनाव त अगाडि छ तर यो चुनावले के दिन्छ भन्ने पनि कन्फ्युजन छ। हामी एकताबद्ध भएर देशव्यापी अभियानमा गएनौँ भने फेरि अर्को दुर्घटनातिर देश जानसक्छ।’

     



    फास्ट न्युज    
  • २०८२ माघ १४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट