logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • लेदोसहित पहिरो खसेपछि नौबिसे–काठमाडौं सडक अवरुद्ध

    892Shares
    लेदोसहित पहिरो खसेपछि नौबिसे–काठमाडौं सडक अवरुद्ध

    काठमाण्डाै – पहिरो खस्दा नौबिसे–काठमाण्डौ सडक अवरुद्ध भएको छ । धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि अहिले सडक दुईतर्फी नै अवरुद्ध छ ।

    पानी निरन्तर परिरहेको लेदोका कारण पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । स्थानीय निकाय र सडक विभागसंग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

    बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् ।

    मनसुन सक्रिय हुनुभन्दा अगाडि नै जल तथा मौसम विज्ञान विभागले ५६ जिल्ला उच्च जोखिमको सूचीमा रहेको भन्दै सावधानी अपनाउन भनेको थियो ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ११, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट