१ असोज बुटवल । लुम्बिनी प्रदेशको चालू बर्खे अधिवेशन अन्त्य भएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले सोमबार मध्यरातिदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य गरेका हुन्।
बर्खे अधिवेशन ३५ वटा बैठक बसेर अन्त्य गरिएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया