logo

२०८३ असार १४ आईतवार

logo
  • २०८३ असार १४ आईतवार
  • प्रतिनिधि सभा बैठक- ज्ञानेन्द्र शाहीबाहेक विपक्षी दलका सबै सांसदहरू उठेर जनाए विरोध

    739Shares
    प्रतिनिधि सभा बैठक- ज्ञानेन्द्र शाहीबाहेक विपक्षी दलका सबै सांसदहरू उठेर जनाए विरोध

    काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ। सभामुख डीपी अर्यालले सदन अगाडि बढाउनासाथ विपक्षी दलका सबै सांसदहरू उठेर विरोध जनाए।

    तर राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही भने उठेनन्। विपक्षी दलका सांसदहरु उठेर विरोध जनाएपछि सभामुखले कांग्रेसका सांसद रेनुका काउँचालाई बोल्न समय दिए।



    फास्ट न्युज    
  • २०८३ असार १४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट