logo

२०८३ जेष्ठ ८ शुक्रबार

logo
  • २०८३ जेष्ठ ८ शुक्रबार
  • नेपालद्धारा अमेरिकासामु ३१८ रनको चुनौति पेश

    811Shares
    नेपालद्धारा अमेरिकासामु ३१८ रनको चुनौति पेश

    काठमाडौँ । नेपालले ८ विकेटको क्षतिमा ५० ओभरमा अमेरिकालाई ३१७ रन बनाएर ३१८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाएको हो ।

    नेपालका लागि इशान पाण्डेले ८४ तथा दीपेन्द्रसिंह ऐरीले ५९, कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३ तथा कुशल भुर्तेलले २९ रन प्रहार गरे ।

    अमेरिकाका शुभम रञ्जनेले ३ विकेट लिए ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार