logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • निर्वाचन आयोगद्वारा वामदेव गौतमको पार्टी खारेज

    1KShares
    निर्वाचन आयोगद्वारा वामदेव गौतमको पार्टी खारेज

    काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एकता अभियान पार्टी खारेज गरेको छ । वामदेव गौतमको निवेदनपछि आयोगले सो पार्टी खारेज गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि गौतमले आयोगमा पार्टी खारेजको निवेदन दिनुभएको थियो ।

    प्रवक्ता भट्टराईका अनुसार आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिनुभयो । यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार